धोबीधारा
Romanized: dhobidhaaraa, dhobidhaara, dhobidharaa, dhobidhaar
परापूर्वकालदेखि धोबीहरूले प्रयोग गर्दै आएका ढुङ्गे धारा र सोवरिपरिका स्थान र बस्ती; काठमाडौँ डिल्लीबजार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [धोबी+धारा]
1
परापूर्वकालदेखि धोबीहरूले प्रयोग गर्दै आएका ढुङ्गे धारा र सोवरिपरिका स्थान र बस्ती; काठमाडौँ डिल्लीबजार उत्तरखण्डको प्राचीन बस्ती, नेपालभरको कुनै पनि बस्तीमा धोबीहरूद्वारा प्रयोग गरिएका धाराविशेष।