पधारा
Romanized: padhaaraa, padhaara, padharaa, padhaar
थुनबाट सजिलैसित दुध झर्ने पार्नका निम्ति पाडो वा बाछालाई चुस्न लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
थुनबाट सजिलैसित दुध झर्ने पार्नका निम्ति पाडो वा बाछालाई चुस्न लगाउने काम।