पधार्नु

Romanized: padhaarnu, padharnu

पाउ लाग्नु; आगमन हुनु; पदार्पण गर्नु; पाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत पादधारण]

1
पाउ लाग्नु; आगमन हुनु; पदार्पण गर्नु; पाल्नु।

सम्बन्धित शब्दहरू