धौली पट्टो
Romanized: dhaulee patto, dhaulii patto, dhauli patto, dhaulipatto
आलुबखडा; नासपातीका फूल फुलेर सेताम्मे भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आलुबखडा; नासपातीका फूल फुलेर सेताम्मे भएको।
२.
सेताम्मे; कपाल फुलेर सेताम्मे भएको; हिँउ पग्लेर सेताम्मे भएको।