ध्यानमा मग्न हुनु

Romanized: dhyaanamaa magna hunu, dhyaanama magna hunu, dhyanamaa magna hunu, dhyanama magna hunu

तपस्यामा तल्लीन हुनु; ईश्वरमा तल्लीन बन्नु; सोचमा गहिरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
तपस्यामा तल्लीन हुनु; ईश्वरमा तल्लीन बन्नु; सोचमा गहिरिनु।

सम्बन्धित शब्दहरू