ध्वनिसञ्चरण

Romanized: dhvanisanycharana, dhvanisanycharan, dhwanisanycharana, dhvanisancharana

वक्ताद्वारा उच्चरित ध्वनि वायुमा रहेको इथरका सहायताले श्रोताको कानसम्म पुग्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वक्ताद्वारा उच्चरित ध्वनि वायुमा रहेको इथरका सहायताले श्रोताको कानसम्म पुग्ने प्रक्रिया।

सम्बन्धित शब्दहरू