नकचर्याउनु
Romanized: nakacharyaaunu, nakacharyaunu, nakacaryaaunu, nakacaryaunu
नकचरिने पार्नु; नकच्चर्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया/ सकर्मक क्रिया
1
नकचरिने पार्नु; नकच्चर्याउनु।