नकच्चर्याउनु
Romanized: nakachcharyaaunu, nakachcharyaunu, nakaccharyaaunu, nakachcaryaaunu
अरूलाई लज्जित गराउनु; सरम लाग्ने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
अरूलाई लज्जित गराउनु; सरम लाग्ने पार्नु।
२.
जानेको कुरालाई पनि नजानेकोजस्तो गरी सोधेर वा बुझ पचाएर लज्जित गराउनु।