नकरो
Romanized: nakaro
प्रमाण नभएको; कच्चा; अपत्यारिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [नकटो]
१.
प्रमाण नभएको; कच्चा; अपत्यारिलो।
२.
बोलीको ठेगान नभएको; झुटो; ढँटुवा।