नकरा

Romanized: nakaraa, nakar, nakara

बोलीको ठेगान नभएको; झुटो; ढँटुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [नकटो]

१.
बोलीको ठेगान नभएको; झुटो; ढँटुवा।
२.
प्रमाण नभएको; कच्चा।

सम्बन्धित शब्दहरू