नकेल
Romanized: nakel, nakela
उद्दण्डहरूलाई गरिने नियन्त्रण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
उद्दण्डहरूलाई गरिने नियन्त्रण।
२.
पशुलाई नियन्त्रणमा राख्न नाकमा लगाएको मुन्द्री।