निकेल
Romanized: nikel, nikela
चाँदीजस्तो टल्कने एक प्रकारको धातु; हेर्दा चाँदीझैँ देखिने वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
चाँदीजस्तो टल्कने एक प्रकारको धातु; हेर्दा चाँदीझैँ देखिने वस्तु।