नगरवासी
Romanized: nagaravaasi, nagarawaasi, nagarawasi, nagaravaasee
नगर वा सहरमा बस्ने; पुरवासी; सहरिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
नगर वा सहरमा बस्ने; पुरवासी; सहरिया।