नगरवास

Romanized: nagaravaasa, nagaravaas, nagarawaasa, nagaravas

सहरको बसोबास; सहरको रासोबासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सहरको बसोबास; सहरको रासोबासो।

सम्बन्धित शब्दहरू