स्वरवास
Romanized: svaravaasa, svaravaas, svarawaasa, swaravaasa
आयुर्वेदअनुसार बिरुवा वा बुटीका पात, जरो, बोक्रो, फल र फूलसमेत मिलाएर कुटी निचोरेर निकालिएको झोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आयुर्वेदअनुसार बिरुवा वा बुटीका पात, जरो, बोक्रो, फल र फूलसमेत मिलाएर कुटी निचोरेर निकालिएको झोल।
२.
कुनै चिजको आफ्नै प्राकृतिक रस।