घरवास
Romanized: gharavaasa, gharavaas, gharawaasa, gharavas
बस्ने घर; वासस्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [घर+वास]
१.
बस्ने घर; वासस्थान।
२.
हे. घरबार।