स्वर्गवासी

Romanized: svargavaasi, svargawaasi, swargavaasi, svargawasi

स्वर्गमा बस्ने; स्वर्गको निवासी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
स्वर्गमा बस्ने; स्वर्गको निवासी ।
२.
देहान्त भएको; मरेको; दिवङ्गत।

सम्बन्धित शब्दहरू