स्वर्गवास
Romanized: svargavaasa, svargavaas, svargawaasa, swargavaasa
स्वर्गमा गएर बस्ने काम; स्वर्गको बसाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
स्वर्गमा गएर बस्ने काम; स्वर्गको बसाइ।
२.
देहावसान; मृत्यु; मरण।