नगोपा

Romanized: nagopaa, nagop, nagopa

धार्मिक पूजाआजा चलाउने, राईलिम्बूका धर्मगुरु। (नगोपालाई देउता चढ्नुका साथै ऊ ईश्वरको प्रतिनिधि बनेर मानिसलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भोट-बर्मेली]

1
धार्मिक पूजाआजा चलाउने, राईलिम्बूका धर्मगुरु। (नगोपालाई देउता चढ्नुका साथै ऊ ईश्वरको प्रतिनिधि बनेर मानिसलाई निर्देशित गर्छ। नगोपाद्वारा झाँक्री र वैद्यको काम पनि हुन्छ )।

सम्बन्धित शब्दहरू