ल्होपा
Romanized: lhopaa, lhop, lhopa
ल्होपा (lhopaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ल्होपा(१)
(नाम [भोब.])
१..
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने ल्होपाको एक थर।
२..
१ नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने एक जाति।
ल्होपा(२)
(नाम [सुनु.])
1.
सुनकोसीको तीर हुँदै पूर्वी नेपालमा छरिएर बसेका किराँत जातिको एक थर।