ल्होमी

Romanized: lhomee, lhomii, lhomi

ल्होमी (lhomee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

ल्होमी(१)

(नाम [ल्हो.])
1.
सङ्खुवासभाको उत्तरी भेग, अरुण नदीको शिरतिर बस्ने एक जनजाति।

ल्होमी(२)

(नाम [भोब.])
1.
नेपालको सङ्खुवासभा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने अरुण नदीको छेउछाउमा बसोबास गर्ने एक जाति।

सम्बन्धित शब्दहरू