ल्होसार
Romanized: lhosaara, lhosaar, lhosar, lhoshaara
महायानी बौद्ध धर्माबलम्बीहरूको नयाँ वर्षको पहिलो दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोट-बर्मेली]
१.
महायानी बौद्ध धर्माबलम्बीहरूको नयाँ वर्षको पहिलो दिन।
२.
सो दिनमा मनाउने पर्व।
३.
मञ्जुश्री ज्योतिष परम्पराअनुसार अग्नि वृषभमा मानिने २८३३ वर्ष अघिदेखि मानिएको संवत्।