नङ

Romanized: nanga, nang, nan, nana

औंलाका टुप्पामा औंलाको मासुबाटै पलाएको र त्यसैसँग टाँसिएको, छालाभन्दा माथि आएजति चाहिँ काट्ता नदुख्ने पातलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत नख]

1
औंलाका टुप्पामा औंलाको मासुबाटै पलाएको र त्यसैसँग टाँसिएको, छालाभन्दा माथि आएजति चाहिँ काट्ता नदुख्ने पातलो हाड; नख; नङ्ग्रा।

सम्बन्धित शब्दहरू