नङसुलो

Romanized: nangasulo, nangashulo, nanashulo, nanasulo

नङका दायाँबायाँ मासु र नङका बिचमा रहेको कुल्याँसो पाक्ने रोग; नङशूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

[भु.]

१.
नङका दायाँबायाँ मासु र नङका बिचमा रहेको कुल्याँसो पाक्ने रोग; नङशूल।
२.
नङका दायाँबायाँ मासु र नङबिच कुल्याँसो परेको ठाउँ।

सम्बन्धित शब्दहरू