पाँसुलो

Romanized: paamsulo, paansulo, pansulo, paamshulo

खुट्टाको छेपारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पांसुल]

१.
खुट्टाको छेपारी।
२.
खुट्टो (तुच्छार्थमा)।

सम्बन्धित शब्दहरू