पाँसुला
Romanized: paamsulaa, paamsula, pamsulaa, paansulaa
घुँडामुनि गोलीगाँठासम्मको मांसल भाग; पिँडुला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घुँडामुनि गोलीगाँठासम्मको मांसल भाग; पिँडुला।