पाँसुले

Romanized: paamsule, paansule, pansule, paamshule

ठुलठुला पाँसुला हुने; पाँसुला मोटा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पाँसुलो+ए]

१.
ठुलठुला पाँसुला हुने; पाँसुला मोटा हुने।
२.
बलिष्ठ।

सम्बन्धित शब्दहरू