नङ्ग्याहट

Romanized: nanggyaahata, nanggyaahat, nanggyahata, nanggyahat

नाङ्गो पार्ने वा नङ्ग्याउने क्रिया वा अवस्था; नङ्ग्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नाङ्गो पार्ने वा नङ्ग्याउने क्रिया वा अवस्था; नङ्ग्याइ।

सम्बन्धित शब्दहरू