नजिक
Romanized: najik, najika
समीप; निकट; नगिच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नामयोगी / क्रियाविशेषण [फारसी नजदीक ]
1
समीप; निकट; नगिच।