नजिर
Romanized: najir, najira
पछि नियमका रूपमा प्रस्तुत गरिने, कुनै मुद्दाका सिलसिलामा सर्वोच्च अदालतले गरेको पूर्वनिर्णय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी नजीर]
१.
पछि नियमका रूपमा प्रस्तुत गरिने, कुनै मुद्दाका सिलसिलामा सर्वोच्च अदालतले गरेको पूर्वनिर्णय।
२.
उदाहरणका रूपमा प्रस्तुत पहिले घटेको कुनै घटना।
३.
उपमा; दृष्टान्त; उदाहरण।