बजिर

Romanized: bajir, bajira

तास, बुद्धिचाल, गन्जिफा आदिमा बादशाहभन्दा तलको चक्की वा गोटी; मिम वा मिस्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी वजीर]

१.
तास, बुद्धिचाल, गन्जिफा आदिमा बादशाहभन्दा तलको चक्की वा गोटी; मिम वा मिस्सी।
२.
अमात्य; मन्त्री; सचिव।

सम्बन्धित शब्दहरू