बजिनी
Romanized: bajinee, bajinii, bajini
बजियाको स्त्री-रूप; कमारी; दासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बजिया+इनी]
१.
बजियाको स्त्री-रूप; कमारी; दासी।
२.
स्वास्नीमानिसलाई गाली गरिने शब्द।