बजिनु

Romanized: bajinu

घण्ट, बाजा आदिबाट शब्द निस्किनु; शङ्ख, नरसिङ्गा आदि घन्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [बज्+इ+नु]

1
घण्ट, बाजा आदिबाट शब्द निस्किनु; शङ्ख, नरसिङ्गा आदि घन्किनु।

सम्बन्धित शब्दहरू