बजिया

Romanized: bajiyaa, bajiy, bajiya

घरको सानोतिनो काम गर्न र सेवाटहलका निम्ति राखिएको मानिस; कमारो; दास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वृजिन]

१.
घरको सानोतिनो काम गर्न र सेवाटहलका निम्ति राखिएको मानिस; कमारो; दास।
२.
लोग्नेमान्छेलाई निन्दापूर्वक भनिने शब्द।

सम्बन्धित शब्दहरू