भुजिया
Romanized: bhujiyaa, bhujiy, bhujiya
मुछेको बेसनको पिठोलाई झाँझरबाट झुर्का पारी तातो घिउतेलमा फुराएर बनाइएको खाने कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भुजा+इया]
1
मुछेको बेसनको पिठोलाई झाँझरबाट झुर्का पारी तातो घिउतेलमा फुराएर बनाइएको खाने कुरा।