भुजियादालमोठ
Romanized: bhujiyaadaalamotha, bhujiyaadaalamoth, bhujiyaadalamotha, bhujiyadaalamotha
भुजिया वा स्याउ र घिउतेलमा तारिएको चनाको फग्ल्याँटा मिसिएको नुनिलो, अमिलो र पिरो स्वादको खाजाको एक परिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भुजिया वा स्याउ र घिउतेलमा तारिएको चनाको फग्ल्याँटा मिसिएको नुनिलो, अमिलो र पिरो स्वादको खाजाको एक परिकार।