निमोठानिमोठ

Romanized: nimothaanimotha, nimothaanimoth, nimothanimoth, nimothanimotha

आपसमा एकले अर्कालाई निमोठ्ने वा अँचेट्ने काम; परस्परमा पाखुरा निमोठ्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आपसमा एकले अर्कालाई निमोठ्ने वा अँचेट्ने काम; परस्परमा पाखुरा निमोठ्ने काम।
२.
बारम्बार बटार्ने वा भाँच्ने काम।

सम्बन्धित शब्दहरू