निमोनियाँ

Romanized: nimoniyaam, nimoniyaan, nimoniyan, nimoniyam

छातीभित्र चिसो पसेर फोक्सो सुनिई दम र ज्वर आउने कडा रोग; ठन्डी घुसेर ज्वर आउने रोगविशेष; दग्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी न्युमोनियाँ]

1
छातीभित्र चिसो पसेर फोक्सो सुनिई दम र ज्वर आउने कडा रोग; ठन्डी घुसेर ज्वर आउने रोगविशेष; दग्धी।

सम्बन्धित शब्दहरू