निमोनिया

Romanized: nimoniyaa, nimoniy, nimoniya

छातीभित्र चिसो पसेर फोक्सो सुन्निई दम र ज्वरो आउने कडा रोग; ठन्डी घुसेर ज्वरो आउने रोगविशेष; दग्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
छातीभित्र चिसो पसेर फोक्सो सुन्निई दम र ज्वरो आउने कडा रोग; ठन्डी घुसेर ज्वरो आउने रोगविशेष; दग्धी।

सम्बन्धित शब्दहरू