निमोठनामोठ

Romanized: nimothanaamotha, nimothanaamoth, nimothanamoth, nimothanamotha

जहाँतहीँबाट निमोठ्ने काम; बटारबुटुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जहाँतहीँबाट निमोठ्ने काम; बटारबुटुर।
२.
ससाना रुख-बिरुवाका मुना वा आँकुरालाई चुँड्ने-भाँच्ने काम।

सम्बन्धित शब्दहरू