पाटेजिन

Romanized: paatejina, paatejin, patejin, patejina

सिरकको पल्ला; डसना आदिको पल्लाका रूपमा प्रयोग गरिने पाटैपाटा परेको सुती कपडाको एक भेद; पाटावाल जिन कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सिरकको पल्ला; डसना आदिको पल्लाका रूपमा प्रयोग गरिने पाटैपाटा परेको सुती कपडाको एक भेद; पाटावाल जिन कपडा।

सम्बन्धित शब्दहरू