पाँजिनु
Romanized: paamjinu, paanjinu, panjinu, pamjinu
पाँजा पारिनु; बिउ, नल आदिसँगको धान आदि सुक्नका लागि फिँजाइनु; निहिन लगाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
1
पाँजा पारिनु; बिउ, नल आदिसँगको धान आदि सुक्नका लागि फिँजाइनु; निहिन लगाइनु।