पाँजिलो

Romanized: paamjilo, paanjilo, panjilo, pamjilo

पाँजिलो (paamjilo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

पाँजिलो(१)

(विशेषण [पाँजो+इलो])
१..
पाँजा भएको; पाँजुलो (धानको निहिन)।
२..
फिँजिएको; फराकिलो (फाँट)।

पाँजिलो(२)

(विशेषण)
1.
पँज्याइएको; पाँजा पारेर राखिएको।

सम्बन्धित शब्दहरू