पाटेघाँस
Romanized: paateghaamsa, paateghaams, paateghamsa, pateghaamsa
गाईवस्तुले खाने, दुध र बल बढाउने नरम चिल्लो किसिमको घाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गाईवस्तुले खाने, दुध र बल बढाउने नरम चिल्लो किसिमको घाँस।