नट
Romanized: nat, nata
नट (nat) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नट
(नाम [अङ्.])
1.
फलामको पेच र बल्टुका टुप्पामा अल्झाउने भित्र प्वाल परेको ससानो हतियार।
नट(१)
(नाम [संस्कृत])
१..
नाच्ने पेसा भएको व्यक्ति; नाटक आदिमा नाच्ने व्यक्ति; नर्तक; नटुवा।
२..
अभिनेता।