नटी
Romanized: natee, natii, nati
नाच्ने पेसा भएकी स्त्री; नाटक आदिमा नृत्य वा अभिनय गर्ने स्त्री पात्र; नर्तकी; नटुवी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नाच्ने पेसा भएकी स्त्री; नाटक आदिमा नृत्य वा अभिनय गर्ने स्त्री पात्र; नर्तकी; नटुवी ।
२.
अभिनेत्री।
३.
नट जातिकी स्त्री।