नत्थ्याउनु
Romanized: natthyaaunu, natthyaunu
स्त्री-जातिले नाकमा नत्थ लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [नत्थी+याउ+नु]
१.
स्त्री-जातिले नाकमा नत्थ लगाउनु।
२.
गोरु, राँगो आदिको नाक छेडेर मुन्द्रो डोरी आदि लगाउनु।
३.
कागतपत्र आदिलाई परस्परमा अल्झाउनु।
४.
कुनै कामकुरा गर्नका लागि विवश गराउनु; बाध्य तुल्याउनु।