नथना
Romanized: nathanaa, nathan, nathana
नाकमा लगाउने पुरानो खालको एक गहना; नाथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नत्थ+अन]
1
नाकमा लगाउने पुरानो खालको एक गहना; नाथ।