नथाइ

Romanized: nathaai, nathai

राँगा, गोरु आदिको नाक छेडेर नत्थी लगाउने काम वा ढङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [नाथ+आइ]

1
राँगा, गोरु आदिको नाक छेडेर नत्थी लगाउने काम वा ढङ्ग।

सम्बन्धित शब्दहरू