नथ

Romanized: nath, natha

बालाजस्तो गोलाकारको नाकमा लगाइने एक परम्परागत गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत नत्थ]

1
बालाजस्तो गोलाकारको नाकमा लगाइने एक परम्परागत गहना।

सम्बन्धित शब्दहरू